Thursday, June 11News That Matters

राष्ट्रिय मा.वि. बगाहाका विद्यार्थि बिरामी भएपछि

पूर्णपुष्टि, असार ९
जिल्लाको त्रियुगा नगरपालिका–४ बगाहाको राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थिमा एक्कासी चिलाउने र अनुहारभरी बिबिरा आउने समस्या देखिएको छ । आज ११ बजेतिर ५० भन्दा बढी विद्यार्थिमा अचानक अनुहारमा बिबिरा आउने समस्या देखिएपछि सामान्य उपचार गरिएको विद्यालयले जनाएको छ । सामान्य उपचारले ठिक नभएका १३ विद्यार्थिलाई भने जिल्ला अस्पताल उदयपुरमा उपचार गरिएको शिक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।