समन्वय समिति उदयपुरमा गठबन्धनको प्यानलै विजयी

पूर्णपुष्टि, असार ९
आज भएको जिल्ला समन्वय समिति उदयपुरको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ । काग्रेस, माओवादी केन्द्र र एकिकृत सवाजवादी तिन दलिय गठबन्धनले एमालेलाई पराजित गर्दै क्लिनस्वीप गरेको छ । गठबन्धनबाट प्रमुखमा गौर ब. विश्वकर्मा विजयी भएका छन् । उनले एमालेका ईन्द्र ब. कार्कीलाई पराजित गरेका छन् । यस्तै उपप्रमुखमा काग्रेसका तेज प्रसार गिरीले एमालेकी हेम कुमारी विश्वकर्मालाई पराजित गरेका छन् ।

समन्वय समितिको सदस्यमा गठबन्धनबाट नेपली काग्रेसका विष्णु कटुवाल, मन्जु कुमारी कटुवाल, माअ‍ेवादीबाट गोमा कार्की ढुङ्गाना, पद कुमारी राई, ईन्द्र ब. थापा, विन्दा कुमारी विश्वकर्मा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: