सुनको मूल्यमा गिरावट

पूर्णपुष्टि, मंसिर १
आज सुनको मूल्यमा भारी गिरावट भएको छ । हिजो प्रतितोला सुन ९४ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो । सुनको मूल्यमा आज प्रतितोला ५ सय रुपैयाँले गिरावट भएर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । हिजो सम्म नेपाली बजारमा चाँदी १ हाजार २ सय ९० रुपैयाँमा कोरोवार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: