
पूर्णपुष्टि, चैत्र २२
इन्डोनेसियामा एक शिक्षकलाई मृ*त्यु*द*ण्ड*को सजाय आदालतले सुनाएको छ । १३ बर्षिया छाज्ञालाई ब*ल*त्का*रगरेको आरोप अदालतले ति शिक्षकलाई मृ*त्यु*द*ण्ड*को फैसाला सुनाएको हो । बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर अपराधको चर्को विरोध गर्दै ती शिक्षकलाई सोमबार मृ*त्यु*द*ण्ड*को सजाय सुनाएको हो ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई ब*ल*त्का*र गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ।
इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृ*त्यु*द*ण्ड*को सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृ*त्यु*द*ण्ड*को सजाय उचित नहुने बताएको थियो।
पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृ*त्यु*द*ण्ड*को माग गर्दै अपिल गरेको थियो। त्यसपछि सोमबार अदालतले उनलाई मृ*त्यु*द*ण्ड*को सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ।
