Wednesday, June 10News That Matters

४ वर्षीया बालिका करणी गरेको आरोपमा ५६ वर्षीया पुरुष पक्राउ

पूर्णपुष्टि, साउन ३१ गते ।
चार वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोपमा पाँचथरका एक ५६ वर्षीय पुरुष पक्राउ परेको छ । जिल्लाको फिदिम नगरपालिका– ११ फेवदिनका वस्ते देवी बुढाथोकीलाई चार वर्षीय बालिकालाई गरणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
शनिबार राती बालिकालाई ललाईफकाई गरेर करणी गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन् । प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।