Friday, June 5News That Matters

७० केजी गाँजासहित एक युवक पक्राउ

पूर्णपुष्टि, वैशाख १६ गते ।
७० केजी गाँजासहित एक जना युवक चिवनबाट पक्राउ परेको छ । जिल्लाको राप्ती नगरपालिका–१ बाट सोही नगरपालिना–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।