Sunday, May 10News That Matters

आगलागिमा जलेर १ जनाको मृत्यु

मोरङ, पुस १२ गते ।

मोरङ ग्रामथानमा आगलागीबाट जलेर एक जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ निबासी पारस सदारका बारीको गोठमा आगलागी हुदा ७५ वर्षीय रामबाहदुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको ।

फुसको छाँनो भएको गोठमा शुक्रबार राती सँवा ७ बजे अचानक आगली हुदा सरदारको खेतबारी हेरचाह गर्न बसेका उदयपुर घर भएका सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।