Sunday, June 7News That Matters

आजदेखि मौसम सुधार हुने

गाईघाट, फागुन १५ गते ।

आजदेखि मौसम सुधार हुने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । विहिबार मध्य र पूर्वको पहाडी क्षेत्रमा पश्चिमी मौसम आशिंकदेखि सामान्य बदली भएपनि पानी नपर्ने महाशाखाले जनाएको हो ।

शनिबारदेखि देशभर मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।