Thursday, June 18News That Matters

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन्द्र शाह

पूर्णपुष्टि,चैत्र २५ । काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाहले आजबाट सिंहदरबारको फोहोर नउठुने बताएका छन् । शनिवार आफ्नो सामाजिक संञ्जाल फेस्बुक स्टाटसमार्फत देशकै प्रशासनिक केन्द्रको रुपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठ्ने बताएका हुन् ।

मयस शाहले स्टाटसमा लेखेका छन् “आज बाट सिंहदरबारको फोहोर उठ्दैन् साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।” मेयर बालेनले लेखेको स्टाटसमा सर्वसाधरण जनता लगाए बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो बिचर राखेका छन् ।