
माघ २९ गते ।
आज विदेशी मुद्राको भाउ घट बढ भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डरल १ कोे खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३६ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९७ रुपैयाँ २९ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो । त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा थियो । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ५२ पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ३१ पैसा रहेको थियो ।
