Friday, May 15News That Matters

आज विदेशी मुद्राको भाउ घट्बढ

गाईघाट, फागुन १२ गते । 

आज विदेशी मुद्राको भाउ घट्बढ भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ९८ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ ।

ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ ९ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९९रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३० पैसा र र बिक्रीदर २७ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २८ पैसा र र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा नै रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ६ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ २ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ १४ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ४ रुपैयाँ ९९ पैसा रहेको थियो ।