Friday, June 12News That Matters

आज सुनको भाउमा वृद्धी

पूर्णपुष्टि,फागुन १७

लगाताररुपमा घटिरहेको सुनको भाउ आज बढेको छ । आज तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

हिजो तोलामा सुनको भाउ ८८ हजार तीन सय रुपैयाँ थियो भने आज आज तोलामा चाँर सय रुपैयाँले बढेर सुन ८८ हजार सात सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

आज चाँदीको भाउमा पनि वृद्धी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।