Saturday, June 20News That Matters

आँपको मुल्य आकासियो – फोटो फिचर

पूर्णपुष्टि, असार १० ।

यसवर्ष कृषकको बारीमा आँप धेरै फल लागेन । बोटमा थोरै मात्र फलेकाले बजारमा आँपको मुल्य उच्च छ । गाईघाट बजारमा प्रतिकेजी ७० देखि १०० रुपैयासम्म छ ।

फोटो फिचर :