
पूर्णपुष्टि, असोज २३ गते ।
उदयपुरको क्षेत्र नं. १ प्रतिनिधी सभा तथा प्रदेश सभामा राष्ट्रिय प्रजातान्त्रीक पार्टीले मनोनयन गराएको छ । दिउँसो २ः३० बजे मुख्य निर्वाचन अधिकृतको कार्यलयमा नाराबाजीसहित पुगेका राप्रपा पार्टीले मनोनयन गरेको हो ।
राप्रपा उदयपुरले प्रतिनिधिसभा क्षेत्र नं. १ मा धुर्ब रायमाझीलाई उम्मेदवार बनाएको छ । उनी उदयपुर राप्रपाका अध्यक्ष हुन् । राप्रपाले क्षेत्र नं. १ (क) मा सुभाष चन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । भने प्रदेश सभा (ख) का लागि ग्यान बहादुर राइले उम्मेदवारी दिएका छन् ।


