Friday, June 5News That Matters

उदयपुरमा कर्मचारी लागे मतदातस्थल तर्फ

पूर्णपुष्टि, वैशाख २५ गते ।
उदयपुरमा निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका मतदान अधिकृत र सहायक मतदान अधिकृत मतदान स्थल जान थालका छन् । निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुर्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाच सम्पन्न गराउने प्रयोगात्मक ज्ञान सहितको लातिम दिइसकेको छ ।
मतदान स्थल जाने कर्मचारीले मतदानको दिनका लागि अगाडीदेखि नै आवश्यक तयारी गर्ने छन भने उम्मेदवार तथा राजनीतिक दलहरुसँग आवश्यक समन्वय गरी निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउने निर्वाचन अधिकारी खेम कोइरालाले जानकारी दिनुभयो । यसरी जने मतदान अधिकृतले निर्वाचनका लागि आवश्यक सामाग्री, मदपत्र, मतपेटिका लगाएतका सामाग्रीसमेत लिएर गएका छन् ।