Tuesday, June 2News That Matters

उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै कोभिड अस्पताल पुन: सञ्चालनमा

पूर्णपुष्टि, माघ ६
पछिल्लो केही समय यता उदयपुरमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धी हुन थालेसंगै जिल्लाको कोभिड अस्पताल पुन सञ्चानमा आएको छ । माघ २ गते देखि नयाँ कोरोना संक्रमित बिरामी भर्ना हुन थालेपछि जिल्लाको चौदण्डीगढी नगरपालिका–६ सातधारे स्थित खाली भएको उदयपुर कोभिड अस्पताल पुन सञ्चालनमा आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको बुधवारको तथ्याङक अनुसार पछिल्लो समय २ सय १९ जनाको परिक्षण गरिएकोमा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।