Friday, May 1News That Matters

उदयपुरमा टिफर र मोटरसाईकाल ठोक्कीदा दुईको मृत्यु : थप विवरण आउन बाँकी

पूर्णपुष्टि, २२ जेष्ठ
उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढीको सिमाना फुलजोर स्थित स्थित टिपर र मोटर साईकल ठोक्कीदा दुईको मृत्यु भएको छ । स्थानीयको प्रारम्भीक जानकारी अनुसार मोटर साईकलमा सवार दुईजनाको मृत्यु भएको जनाईएको छ । थप विवरण आउन बाँकी रहेको छ ।