Saturday, June 6News That Matters

उदयपुरमा नावालिका विद्यार्थि बलत्कृत : आरोपी शिक्षक फरार

पूर्णपुष्टि, असार १२
उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिका स्थीत महेन्द्र मा.वि. मा अध्यन्नरत नावालिकलाई शिक्षकले बलत्कार गरेका छन् ।

सोहि विद्यालयका शिक्षक अमित यादवले नावालिक विद्यार्थिलाई बलत्कार गरेका हुन् । नावालिककी दिदिले बहिनी माथि जबरजस्ती करणी भएको भनी उजुरी दिएपनी आरोपित शिक्षक पक्राउ परेका छैन । आरोपित शिक्षक फरार रहेका छन ।