Thursday, June 4News That Matters

उदयपुरमा प्रयोग हुने मत पत्रको नमुना सार्वजनिक

पूर्णपुष्टि, वैशाख १८ गते ।
यही वैशाख ३० गतेका दिन हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले प्रत्येक जिल्लाको फरक फरक मतपत्रको नमुना सार्वजनिक गरेसँगै उदयपुरको पनि मतपत्र सार्वजनिक गरिएको हो ।
हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुने निर्वाचन आयोगले जनाएको छ ।