
पूर्णपुष्टि, साउन २८
उदयपुरमा आज (बिहिबार) ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । उदयपुरको पोखरी आसपास केन्दविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ५४ मिनेटको समयामा भूकम्प गएको जनाएको छ ।
