एमाले महिला नेतृ महेश्वरी राईको पनि उपसचिव पदमा दावी

पूर्णपुष्टि, पुष २४
एमाले उयदपुरकी महिला नेतृ महेश्वरी राईले पनि उपसचिप पदलको लागि आफ्नो दावी रहेको जनाएकी छिन् । उनले नयाँ नेतृत्वलाई प्राथामिकता दिँदै युवामा पुस्ताहस्तान्तरण हुनु पर्ने धारणाका साथ आफ्नो दावी रहेको जनाईन् । राईले पार्टीका लागि सो पदमा आफु सक्षम र मजवुद रहेको समेत बताईन् ।

लामो समय देखी पार्टीलाई जस्तो सुकै संकटमा पनि उद्धार तथा सुधारमा जहिलै लागि परेको भन्दै पार्टिको लागि आफ्नो आवश्यकीय उपचिव पद रहेको राईको भनाई छ । राईले एमाले उदयपुरको आठौँ अधिवेशनमा आफ्नो उपसचिप पद दावी गरेकी हुन् । राईले उपसचिव पदको लागि उम्मेदवारी घोषणा गर्दै सबै नेता कार्यकर्ता तथा सम्पूर्ण प्रतिनिधिहरुमा अमुल्य भोटको समेत अपिल गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0