Friday, June 12News That Matters

कटारीको ९ नं. वडामा एकिकृत समाजवादी विजयी

पूर्णपुष्टि, जेठ ६ गते ।
उदयपुरको कटारी नगरपालिका–९ मा एकिकृत समाजवादीको विजयी भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार रहेका धुव्रकुमार कार्कीलाई १२७ मतले हराएर समाजवादीका बेगबहादुर आलेमगरले वडा अध्यक्षमा जीत हासिल गरेको हो । आलेमगको ४०७ मत आउदा कार्कीले २८० मत ल्याएका थिए । कटारी–९ मा समाजवादीको प्यानलै विजयी भएका छन् । महिला सदस्य निर्मला खप्तरी मगर, दलिद महिला सदस्यमा सिता कुमारी सार्की, खुल्ला सदस्यमा खम्ब सिँ थापा मगर र चक्रबहादुर कार्की विजयी भएको हुन् ।