Friday, June 12News That Matters

कटारी १३ र १४ मा एमाले वडा अध्यक्षमा विजयी

पूर्णपुष्टि, जेठ ४
उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन ।

वडा नं १४ मा एमालेका सम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी विजयी भएका छन । यस्तै वडा नं. १४ मा एमालेकै अमर मगर विजयी भएका हुन । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका छन ।