
पूर्णपुष्टि, जेठ ४ गते ।
उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा गठबन्धबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्माले १७८७ मत प्राप्त गरि विजयी भएका छन् । अन्य आकाक्षीले पाएको मतको विवरण ः–
एमालेका बाबुराम राई–१७४९
महादेव रास्कोटी (मुदा चिन्ह)–१०२०
मंगोल नेशनलका भक्तबहादुर राई–२०४
जनता समाजवादीका मनबहादुर गोले–२००
रापप्राका पूर्णबहादुर सिहं ठकुरी–३८
एकिकृत समाजवादीका इन्द्रबहादुर राई–२२
