
पूर्णपुष्टि, जेठ ४ गते ।
उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष पदमा गठन्धबाट उम्मेदवारी दिएका विरेन्द्रकुमार मगर ४३०५ मत प्राति गरी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीको मत विवरण :–
एमालेका भरतबहादुर थापा–३३४६
राप्रपाका सुवासराज शाही ठकुरी–१६
