
पूर्णपुष्टि, ३० जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १६ ले कफि खेती कृषकलाई हिलटेक वितरण गरेको छ । कफि खेती प्रवद्र्धनको लागि आर्थिक बर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम अन्तर्गत कृषकलाई ३ थान हिलटेक वितरण गरिएको वडा सचिव महेश खनालले जनाए । खनालका अनुसार २ हजार लिटर बरावरको ३ हिलटेक, ३ थान टनेल र ३ थान नेट जाली प्रदान गरिएको हो ।
