Thursday, April 30News That Matters

काठमाण्डौँमा फेला पर्यो बेपत्ता विद्यार्थी

पूर्णपुष्टि, ३ फागुन ।
शुक्रबार देखी बेपत्ता उदयसी बोर्डिङमा अध्यानरत विद्यार्थी काठमाण्डौँमा फेला परेको छ । उनि सरस्वती पुजाका लागि स्कुल जाने भन्दै घरबाट हिडेका थिए । तर उनि स्कुल नगई सिधै काठमाण्डौँ गएको बुझिएको छ । परिवारलाई थाहै नदि काठमाण्डौँ गएपछि उनि बेपत्ता भएको परिवारको भनाई थियो । तर बिहिबार उनि कठमाण्डौँ गौशालामा फेला परेको मामा एम बी राउतले जनाए ।