Sunday, May 3News That Matters

कास्किमा भुकम्प गयो

पूर्णपुष्टि, साउन ३ । कास्कीमा आज भुकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर गएर गएको भुकम्पको समान्य धक्का महसुस भएको थियो ।