
फागुन ५ गते ।
आज कुवेती दिनार र ओमनी रियालको भाउ घटेको छ । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५१ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ २८ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा नै थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ४४ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो पनि खरिददर ३ सय २ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ७३ पैसा तोकिएको थियो ।
