
गाईघाट/माघ, ९
तसि क्लोथिङ स्टोरले सबै खालको ग्राहकहरुलाई चित्तबुझ्दो सामान उपलब्ध गराउँदै हरेक सामान ६ सयमै उपलब्ध गराईरहेको छ । बिहिबार गाईघाटको पुरानो तरकारी बजार असारी लाईनमा आफ्नो ब्यापारको ओपनिङ गर्दै सबै खालको ग्राहकहरुको चित्त बुझ्दो मूल्यमा सामान बिक्रि भईरहेको छ । बिभिन्न कपडाको हरेक आईटमहरु मात्र ६ सयमै पाईने संञ्चालक सोनाम सेर्पाले बताउनु भयो ।
लगाउने कपडा, ब्लाङकेट, ज्याकेट, सुइटर, सर्ट, टिसर्ट, ब्याग, जुत्ता, चप्पल, बेबि डोल लगाएत केटाकेटी, युवायुवती र बृद्धहरु सबैलाई हुनेखालको सामानहरु साथै कस्मेटिक सामानहरु पनि उपलब्ध रहेको शेर्पाले बताउनु भयो । स्टोर बर्दिवास, लाहानमा पनि शाखा रुपमा रहेको छ । ओपनिङ कै दिन सबैखालका ग्राहकहरुले सामान किन्न भिँड लागेको छ ।

