Thursday, June 4News That Matters

चौदण्डीगढी मेयरमा लागि एमालेबाट कालु लामा र उपमेयरमा मनिका देवी दलुलालाको उम्मेदवारी

पूर्णपुष्टि, बैशाख ११
चौदण्डीगढी नगरापालिकामा एमालेले कालु लामालाई मेयर पदको उम्मेदवारी बनाएका छन् भने उपमेयरका लागि मनिका देवी दुलाललाई उम्मेदवार बनाएका छन् । उनिहरु चौदण्डीगढी नगरपालिकामा एमाले बाट उम्मेदवार बनेको हो । उदयपुरमा एमालेले सबै पालिकाहरुमा आफ्नो तर्फ बाट उम्मेदवार टुंगो लगाईसको अवस्था छ । आठ ओटा पालिकाहरु रहेको उदयपुरमा लामा र दुलाल दुवै नयाँ अनुहार हो । लामा नेकपा एमाले उदयपुरका सचिव समेत हुन् ।