Friday, April 17News That Matters

जेनजी शहिद सन्ताेष विश्वकर्माकाे परिवारले विज्ञप्ती जारी गर्दै भन्याे – शहिदलाइ अपमान नगरियाेस्, उसकाे बलिदानी एमालेका लागि हाेइन

पूर्णपुष्टि/उदयपुर, असाेज १० । 

उदयपुरकाे बेलका नगरपालिका ४ का जेनजी शहिद सन्ताेष विश्वकर्माका दाजु भाेलबहादुर वि‍क‍ले विज्ञप्ती जारी गर्दै शहिद भइसकेकाे भाइलाइ एमालेकरण गर्ने खाेजेकाेमा भत्सर्ना गरेका छन् । एमालेकरण गर्न खाेजेर शाेकमा डुबेकाे परिवारलाइ पिडा थप्ने काम गरेकाे बताएका छन् ।