
पूर्णपुष्टि, जृठ २ ।
ताप्ली गाउँपालिकाकाे मतगणना राेचक बन्दै गएकाे छ । गठबन्धन र एमालेबीचकाे फराकिलाे मतान्तर पुरिन अब मात्र १७ अङ्क बाँकी छ ।
अध्यक्षमा एमालेकाे बाबुराम राईकाे १५९९ मत हुँदा गठबन्धनकाे ढुङ्गराज वि.क.काे १५८२ मत रहेकाे छ । अझ करिव ५ सय मत गणना वाँकि हुँदाकाे याे परिणाम उल्टिएर गठबन्धनकाे अग्रता हुनसक्ने आकलन गर्नथालिएकाे छ ।
उपाध्यक्षमा भने सुरुदेखिनै गठबन्धन तर्फकी धना मगरकाे अग्रता छ । उनकाे २३८२ मत हुदा एमालेकी मानकुमारी थापाकाे १०७४ मत छ । थापा निबर्तमान पालिका अध्यक्ष उद्धव थापापत्नी हुन् ।
