Thursday, April 30News That Matters

ताप्ली गाँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट मेरो पनि दाबी : तामाङ

पूर्णपुष्टि, वैशाख ३ गते ।
वैशाखमा हुँन लागेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उदयपुर जिल्लाको ताप्ली गाउँपालिका अध्यक्ष पदमा मिलन तामाङले दाबी गरेको छ । ताप्ली गाउँ कमिटिको बैठकले तामाङको दाबी उम्मेदवारी सिफारिस गरेको हो ।
युबाहरुको नेतृत्वलाइ विकास गर्ने र समृद्ध ताप्लिको निर्मामाण गर्ने तामाङको भनाई छ । आफू निर्वाचित हुने अवसर पाए सुशासन युक्त, भ्रष्टाचार मुक्त, कक्षा १२ सम्म निशुल्क शिक्ष, पर्याप्त पूर्वाधारको विकास, उत्पादनमा जोड ,रोजगारको व्यवस्था गर्ने लगाएतका प्रतिबद्धता समेत जाहेर गरे ।