
पूर्णपुष्टि, जेठ १० गते ।
उदयपुरको त्रियुगा नगरपालिकामा स्थगित भएको मत गणना आज ‐मंगलवार) बाट गरिने छ । त्रियुगाको १२ नं. वडामा भएको विवादका कारण त्रियुगामा स्थगित भएको गणना आज १०ः३० बाट सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।
निर्वाचन आयोगको जेठ ९ गतेको निर्णय अनुसार स्थानीय तहको निर्वाचन वैशाख ३० गतेमा भएको मतदानको मतगणना आजबाट गरिने छ ।

