
पूर्णपुष्टि, १० असार ।
त्रियुगा नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि २ अर्ब १५ करोड ७१ लाख ५७ हजार बजेट ल्याएको छ । सोमबार भएको १३ औ नगरसभाले उक्त बजेट सार्वजनिक गरेको हो । गत बर्ष तुलनामा दोब्बर बढी बजेट ल्याएको नगरले जनाएको छ । नगरले भौतिक पुर्बधार शिक्षा, स्वास्थ र रोजगालाई प्राथमिकता दिएको छ ।
