
पूर्णपुष्टि,फागुन १९ । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्तत्र विद्यार्थी युनियनको चुनावका लागि त्रियुगा जनता बहुमुखी क्याम्पसमा छुट्टा–छुट्टै रुपमा ६ वटा संगठने दर्ता गराएको छ । जस्मा अखिल क्राीन्तकारी, ने.बि. संघ, अनेरास्वावियु, अनेरास्वावियु, अखिल क्रान्तिकारी विप्लव र अखिल क्रान्तिकारी–नेकपा बहुमत निकट रहेको छ ।
क्याम्पसको सूचनामा उल्लेखित अनुसार भोली २० गते शनिवार विहान ७ बजे सर्वदलिय बैठक आह्वान गरिएको छ ।
