Saturday, June 6News That Matters

थप १४४ जनामो कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार २९

नेपालमा आज थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।

त्यस्तै आज थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १० हजार २ सय ९४  पुगेको छ ।