Saturday, June 27News That Matters

थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार २३

नेपालमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।

त्यस्तै आज थप ६ सय ८८ जना उपचारपछि निको भएर डिस्चार्ज हुनुभएका छन् । योसँगै ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।