
पूर्णपुष्टि, जेष्ठ १५
आज विहान बाट वेपत्ता तारा एयर पत्ता लागेको छ । स्थानीय वासिन्दाले विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको नेपाली सेनाले पुष्टि गरेको छ ।
नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको जनाएको छ ।
