
पूर्णपुष्टि, चैत्र ३
नेपाल प्रेस इच्युट्युचको आयोजनामा एक महिने अनलाई तालिम आईतबारबाट सुरु भएको छ । तालिममा २५ जनाले सहभागी जनाएका छन् । पत्रकारीता क्षेत्रमा रुची भएका र थप क्षमता बृद्धीका निम्ति तालिमको आयोजना गरिएको इस्टिच्युटका संयोजक बिरेन्द्र शर्माले जनाउनु भयो ।
शर्माका अनुसार तालिममा १५ दिन प्रविधि प्रयोग र बाँकी १५ दिन संञ्चार समूह प्रयोगात्मक अभ्यास सिकाईने बताउनुभभयो । तालिमलाई समचार पत्रका सम्पादक तथा खोज अनुसन्धाकर्ता कपिल काफ्लेले सहजीकरण गरिरहनु भएका छन् । तालिममा समचार संकलन लेखन तथा अन्तरवर्तालाई प्राथामिकता दिईएको छ । ्
