Sunday, May 17News That Matters

पत्रकार समाललाइ मातृशाेक

पूर्णपुष्टि, पुस १० ।

नेपाल पत्रकार महासंघ उदयपुरकी साधारण सदस्य एवम् रेडियाे उदयपुरकी पूर्व स्टेशन मेनेजर पत्रकार अप्सरा समाल मगरलाइ अाज मातृ शाेक परेकाे छ ।

केही समयअघि देखि क्यान्सर राेगले पिडित उहाँकाे अामा नरमाया समालकाे ७३ वर्षकाे उमेरमा निधन भएकाे हाे । त्रियुगा नगरपालिका १६ स्थित घरमा नै उहाँकाे अामाकाे निधन भएकाे हाे ।