पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

पूर्णपुष्टि, असाेज १४ । भेटघाट ब्याड्मिन्टन क्लवले चुहाडेमा आयाेजना गरेकाे जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियाेगिताकाे पहिलाे चरणकाे सबै खेल आज सकिएकाे छ । बी डिभिजन तर्फकाे पहिलाे चरणकाे सबै खेल सकिएकाे हाे । आयाेजकले भाेलि बी डिभिजनका साथै ए डिभिजनकाे सेमिफाईनलसम्मका खेलहरु सम्पन्न गर्ने र पर्सी फाईनल गर्ने जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0