
पूर्णपुष्टि, बैशाख २७ । नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकुष्ण खाण पक्राउ परेका छन् ।
नक्कली भूटानी शरणर्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसी पक्राउ परेको प्रहरी उच्च स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार बिहान खाणकै निवासबाट दुबै जना पक्राउ परेका हुन् । यस बिषयमा थप विवरण आउन बाकीँ छ ।
