Sunday, May 17News That Matters

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ २९

मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब  बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१  बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी Tramadol १७० क्याप्सुल र Spaspain  २०० क्याप्शुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।