Friday, May 15News That Matters

प्रति दिन सुनको भाउ घट्यो

कात्तिक २२ गते । 

आज सुनको भाउ घटेको छ । शुक्रबार तोलामा ७ सय सय रुपैयाँले सनुको भाउ घटेको हो ।

बजारमा सनु तोलाको ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।