Tuesday, June 30News That Matters

प्रदेश सांसद याेद्धा मतदातासंग भेटघाट

पूर्णपुष्टि, माघ १४ । गाईघाट
प्रदेश १ का सांसद सम्झना तामाङ (याेद्धा) ले आज साँझ त्रियुगा नगरपालिका १३ असारी (प्रगतीटाेल)का मतदातासंग भेटघाट गरेका छन् ।
उनले मतदाताहरुलाई धन्यावाद दिए । सांसद तामाङ्ले गाउँकाे समस्या बुझेका थिए । उनले सकेकाे सहयाेगकाे वचन दिएका थिए । तस्विरहरु :