
पूर्णपुष्टि, साउन ११ गते ।
जल तथजा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १ का ६ जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर लगाएका जिल्लामा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । माहाशाखाले होचो स्थान र साना नदीटटीय क्षेत्रमा सतर्कता अपनाउन समेत अपिल गरेको छ ।
