Wednesday, June 3News That Matters

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलायो

बैशाख ३

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

शनिवार बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएको जनाईएको छ ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी रहेको जनाईएको छ ।