Wednesday, June 10News That Matters

फेसबुक पोष्टमा बालेनको स्टाटस : मलाई राजिनामा गराउन खोज्दैछन्

पूर्णपुष्टि, फागुन १३ गते । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले आफुलाई राजिनामा गराउन खेजेको कुरा फेसबुक पोष्टमा बताएका छन् । उनले शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आज आफुलाई राजिनामा गराउन खोजेको उल्लेख गरेका छन् ।

मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् ‘उनले लेखेका छन्’ यो देश कहिले पनि बन्दैन । बालेनले कस्ले राजिनामा गराउन खेजेको भन्ने बारेमा केहि पनि खुलाएका छैनन् ।